विजया दशमी २०७२ को हार्दिक मंगलमय शुभकामना !

दशै नेपालीको सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिक भन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ।
त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ ।
हाम्रो देश नेपालमा नयाँ संविधान निर्माण भएपछी देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग शुरु हुनैपर्छ ।
जयन्ती मंगलकाली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते।।

विजया दशमी २०७२ को शुभ उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

– माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन

Website : http://mehpublication.com.np

Facebook Page : https://www.facebook.com/Mount-Everest-Himalaya-Publication-326871947408750

Facebook Group : https://www.facebook.com/groups/206792296170573

 

Comments are closed.