नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७३ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

भनिन्छ कलम तरवार भन्दा शक्तीशाली हुन्छ । लेखकहरूको चाहनामा राष्ट्रको ढुकढुकी निहित हुन्छ । राष्ट्रसेवा लेखकहरूको महत्त्वपूर्ण कडी हो । विशुद्ध सामाजिक मूल्य, मान्यता र धारणालाई अङ्गीकार  यो प्रकाशनले गरेको छ। राष्ट्रनिर्माणको महान् अभियानमा लेख, प्रकाशनका माध्यमले सार्थकता तुल्याउन यो प्रकाशनले भविष्यमा अझ प्रभावकारी भूमिका खल्नेछ  ।

– माउण्ट एभरेष्ट हिमालय पब्लिकेशन

Website: http://mehpublication.com.np

Facebook Page: https://www.facebook.com/pages/Mount-Everest-Himalaya-Publication/326871947408750

Facebook Group: https://www.facebook.com/groups/206792296170573

 

 

Comments are closed.