नेपालको संविधानसभा २०७० र यसका सदस्यहरू

नेपालको संविधानसभा २०७० र यसका सदस्यहरू

बजारमा उपलब्ध छ निम्न ठेगानामा संपर्क गर्नु होला :

प्रकाशक : माउण्ट एभरेष्ट हिमालय पब्लिकेशन,काठमाडौं, नेपाल
वितरक : साइन्स इन्फोटक मासिक पत्रिका, काठमाडौं, नेपाल
फोन नं ०१–४२४७६९९
parliment members

फेसबुक पेज :

1. माउण्ट एभरेष्ट हिमालय पब्लिकेशन

https://www.facebook.com/pages/Mount-Everest-Himalaya- Publication/326871947408750
2. साइन्स इन्फोटक मासिक पत्रिका
https://www.facebook.com/pages/Science-Infotech/211967065663736

फेसबुक ग्रुप :

1. माउण्ट एभरेष्ट हिमालय पब्लिकेशन
https://www.facebook.com/groups/206792296170573/

2. साइन्स इन्फोटक मासिक पत्रिका

https://www.facebook.com/groups/1386200971647969/

पुस्तक परिचय तथा यसमा समाबेश भएका सामाग्रीहरु :

१. नेपाल परिचय
२. विश्व मानचित्रमा नेपालको अवस्थिति,
३. एसियामा नेपालको अवस्थिति,
४. नेपाल सम्वन्धी तथ्याङ्क
५. संविधानसभा निर्वाचन २०७० सम्बन्धी तथ्याङ्क
६. संविधानसभा निर्वाचन २०७० को परिणाम एक झलक
७. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ संविधानसभा २०७० का सदस्यहरू
८. समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने संविधानसभा २०७० का सदस्यहरु
९. राजनीतिक दलहरुले प्राप्त गरेको मत, निर्वाचन परिणाम,निर्वाचन क्षेत्रगत मतदाताहरुको सख्या,
१०. खसेको मत, सदर मत, तथा बदर मत सम्बन्धी विवरण र सुचनाहरु
११. संविधानसभा निर्वाचन २०७० को नतिजा सम्बन्धी अनुसूचीहरु
१२. संविधानसभा निर्वाचन २०७० को नतिजा सम्बन्धी रेखाचित्र
१३. प्रत्यक्षतर्फ विभिन्न पार्टीहरुले पक्कड कायम गरेका जिल्लाहरु
१४. समानुपातिक तर्फका संविधानसभा सदस्यहरूको समूह पहिचान संख्या
१५. प्रत्यक्ष तथा समानुपातिक पुरुष तथा महिला संविधानसभा सदस्यहरूको वर्गीकरण
१६. उमेरका आधारमा प्रत्यक्ष तथा समानुपातिक संविधानसभा सदस्यहरूको वर्गीकरण
१७. प्रत्यक्षतर्फ सबभन्दा बढी तथा कम मत प्राप्त गरी विजय हुने संविधानसभा सदस्यहरु
१८. शिक्षाका आधारमा प्रत्यक्ष तथा समानुपातिक संविधानसभा सदस्यहरुको वर्गीकरण
१९. दुई निर्वाचन क्षेत्रबाट विजेता प्रत्यक्ष संविधानसभा सदस्यहरुको जानकारी
२०. संविधानसभा २०७० का समितिहरु
२१. संविधानसभा २०७० को कार्यतालिका
२२. संविधानसभा निर्वाचन २०७० मा निर्वाचन आयोगले मान्यता दिएका दलहरुको विस्तृत
२३. ७५ वटै जिल्लाहरुको परिचय, नामाकरण, तथ्याङ्क
२४. संविधानसभा सदस्यहरूको जानकारी
२५. नयाँ नेपाल निर्माणको एउटा सपना
२६. भावी नेपालको विकासका योजनाहरु, परिकल्पनाहरु तथा अवधारणाहरु
२७. नेपालको राष्ट्रिय गौरवका योजनाहरुको सूची
२८. फेरिदै गएको काठमार्डौको मुहार
२९. भावी नेपालका उर्जा क्षेत्रमा हुने बिकासहरु
३०. १० भन्दा बढी पार्टीका अध्यक्षहरु, सभापतिहरु तथा ससदीय दलका नेताको बिशेष शुभकामना सन्देश सहित
यो पुस्तकले संविधान सभाका बारेमा जानकारी राख्ने स्वदेशी तथा विदेशी एवम् अध्ययन अनुसन्धानमा संलग्न सबैका लागि उपयोगी हुनेछ भन्ने विश्वास गर्दछौं ।

Comments are closed.